लकडाउनले छेकेन बर्षाको ग्ल्यमर, हेर्नुहोस सामाजिक सञ्जालमा खुलेकी बर्षा

नेपाल लकडाउनमा छ र यहा जनजीवन निकै प्रभावित भनेको छ, त्यस्तै कोरोना भाइरसको संक्रमण समेत तिब्र हुदै गएको छ ।

नेपाली सिने क्षेत्र देखि कलाकारितामा संलग्न हर कलाकार नयाँ थालनी र पुरानो जीवन स्तरमा फर्किने योजनामा देखिएका छन् । धेरै जसो कलाकार अहिले विशेष गरि आफ्नो सामाजिक सञ्जाल ट्वीटर, इन्स्टा या फेसबुक मार्फत संदेश पठाउने र विभिन्न पोस्ट या आफ्नो दैनिक कार्यको तस्बिर आफ्ना समर्थक र शुभ चिन्तक माझ पुर्याइरहेका छन् ।

इन्स्टाग्राममा नेपाली नायिका बर्षा सिवाकोटी निकै सक्रिय रहेको देख्न सकिन्छ, उनको सामाजिक संजालमा राखिएका तस्बिरले नेपाली मनोरंजन बजारमा केहि तरंग नै ल्याउने गरेको पाइन्छ । उनले नेपाली सिनेमा क्षेत्रमा गुमेको रौनकलाई इन्स्टा मार्फत फर्काउने कोसिस गरेको देखिन्छ ।

Leave a Reply

ALL DEMOS BUY NOW
×
Want to get this site?
Yes, Import Demo