Author: एक्मीआइटी

कतारबाट १ सय ५४ नेपाली स्वदेश फर्किए

१७ असार, कतार । कतारको दोहाबाट पहिलो चरणको सातौं उडानबाट आज १ सय ५४ जना नेपालीहरू स्वदेश फर्किएका छन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको सातौँ उडान मार्फत ६ जना महिलासहित १ सय ४८ जना…

युएईको एउटै कम्पनीबाट २५ सय नेपालीले गुमाए रोजगारी

३ असार, काठमाडौं । युएईमा एउटै कम्पनीमा कार्यरत २५ सयभन्दा बढी नेपाली श्रमिकले एकैपटक रोजगारी गुमाएका छन् । कोरोना महामारीका कारण उत्पन्न संकटका कारण युएईको ट्रान्सगार्ड ग्रुप नामको आउटसोर्सिङ कम्पनीमार्फत काम गर्दै आएका २५ सय नेपालीले रोजगारी गुमाएका हुन्…

मेरो कपाल नेचुरल हो, ड्रेडलक होईन–‘कक्रोच’

सोलुखुम्बु जिल्लाको नेचा बतासे गाविसमा जन्मिएका हरि निरौला अहिले चर्चामा रहेको भद्रगोल हाँस्यटेलिसिरियलमार्फत ‘कक्रोच’का नामले परिचित छन् । कोरस डान्सर हुँदै कोरियोग्राफर समेत रहेका उनले विभिन्न म्युजिक भिडियोमा आफ्नो कला देखाईसकेका छन् । भद्रगोलकै दौरनामा उनले देशका विभिन्न शहरहरुमा…

‘नेपालमा क्रियाशील रोटरीको बिश्व रेकर्ड बनाउन सफल भएका छौं’

सामाजिक संस्थाहरुमा रोटरी ईन्टरनेशनल विश्वकै धनी संस्थाको रुपमा चिनिएको छ । विश्वभरबाट प्राणघातक रोग भनेर चिनिने पोलियो रोग उन्मुलन गर्नका लागि अग्रणी भूमिका खेलेको रोटरीले विश्वभरमा विभिन्न किसिमका मानवीय कार्यहरु गर्दै आएको छ । हुनेखानेहरुको संस्था भनेर चिनिने रोटरीले…

आज २५६४ औं वुद्ध जयन्ती मनाईदै, साँझ दीप प्रज्वलन गर्न सरकारको आग्रह

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाईदै छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा गौतम वुद्धलाई लिने गरिन्छ । सिद्धार्थ गौतमले राज्य र दरवार त्यागेर विश्व शान्ति स्थापनाका लागि हिँडेर ज्ञान प्राप्त गरेको र विश्व शान्ति…

बिद्यार्थीको शैक्षिक सत्र खेर नजाने, यस्तो छ सरकारको तयारी

विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ । विद्यार्थीले अब २०७७ चैतभित्र यो शैक्षिक सत्रको पढाइ पूरा गर्न सक्ने अवस्था सिर्जना भएको छ ।…

क्रिकेटमा नयाँ नियम बल चम्काउन नपाउने !!

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेटमा खेलका दौरान थुकले बल चम्काउन नपाइने लगायतका नियमहरु परिवर्तन गरेको छ । विश्वभर फैलिएको कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै आईसीसीले मंगलबार थुकले बल चम्काउन नपाइनेसहितका नियम परिवर्तन गरेको हो । आईसीसीको प्रमुख…

हार्यो युभेन्ट्स, ७ अंकको अग्रता कायम

अंक तालिकाको शीर्षस्थानमा रहेको साविक विजेता युभेन्टस मंगलबारको खेलमा एसी मिलानको घरेलु मैदान सान सिरोमा ४-२ ले पराजित भयो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भने ६ गोल भएको थियो । युभेन्टसले दोस्रो…

लकडाउनले फुर्सदमा हुनुहुन्छ ? सोसल मिडियाबाट यसरी कमाउन सकिन्छ पैसा ! जान्नुहोस्

एक अनुसन्धानले बताए अनुसार हरेक व्यक्तिले एक दिनमा कम्तीमा दुई घण्टा सोसल मिडियामा बिताउँछन् । अझ सोसल मिडियाका एडिक्टहरूले त त्योभन्दा बढी नै समय मोबाइलमा बिताउँछन् । गेम खेल्न, च्याट गर्न, कल गर्न मात्र होइन सोसल मिडियाबाट मनग्गे पैसा…

आरडीटि होइन पिपिआर प्रबिधिबाट मात्र परिक्षण गराऊँ: राष्ट्रिय मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस संक्रमण यकिन गर्न आरडीटी प्रविधि भरपर्दो नभएकाले देशभर पीसीआर प्रविधिबाट मात्र परीक्षण गर्न/गराउन सरकारलाई निर्देशन दिएको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै अरू देशको अनुभवबाट समेत आरडीटी प्रविधि विश्वासिलो नरहेका देखिएको…
ALL DEMOS BUY NOW
×
Want to get this site?
Yes, Import Demo