Author: एक्मीआइटी

ईन्भेष्टमेन्ट बैंकले ईटालीमा २ अर्बको मुद्दा जित्यो

नेपाल इन्भेस्टमेन्ट बैंकले १६ महिनापछि २ अर्ब ४ करोड रुपैयाँको मुद्दा जितेको छ । बैंकले इटालीको अदालतमा परेको तनहुँ हाइड्रोपावरसम्बन्धी मुद्दा जितेको हो । मुद्दा जितेपछि बैंकले २ अर्ब रुपैयाँभन्दा बढी पैसा फिर्ता गराउन इटालीको बैंकसँग दाबी गर्नेछ ।…

१०० औ विकेट पुरा गर्दै सन्दिप, कुन लिगमा कति !! हेर्नुहोस पूर्ण विवरण

सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । यस्तो गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् । थाईल्याण्डमा भईरहेको एसीसी टी-२० ईस्टर्न रिजन अन्तर्गत मलेसियाविरुद्ध पहिलो विकेट लिँदै सन्दीपले १०० विकेट पूरा गरे । त्यसका लागि उनले राष्ट्रिय…

के थियो सुगौली सन्धिमा ? यस्तो छ पूर्णपाठ

सुगौली सन्धि नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो, जसबाट नेपाल–अंग्रेज युद्धको विधिवत् समाप्ति भएको थियो । यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको एकतिहाई भूभाग गुमाउनु परेको थियो । यो सन्धिमा ब्रिटिस इस्ट इन्डिया कम्पनी र…

कक्षा ११ र एसईईको परीक्षाका लागि तीन विकल्प तयार, यस्ता छन् विकल्प

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणको कारण स्थगित एसईई, कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्न तीन विकल्प तयार गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले केही दिनअघि एक साताभित्र परीक्षाको मिति तय गर्ने भनिरहँदा तीन विकल्प तयार…

प्रेम प्रस्ताव राख्नेहरुलाई एकपटक भनेपनि भेट्न थालेको छु : सुनिता दुलाल

सेलिब्रेटीहरुको ‘पावरचेक’ सोसल मिडियाले गर्न थालेको छ । फेसबुक लाइक, ट्विटर फलोअर तथा वेबसाइट भिजिटर र अन्य सञ्जालमा पछ्याइनुले सेलिब्रेटीको क्रेज नाप्न सजिलो बनाइदिएको छ । सुनिता दुलाल ती सेलिब्रेटीहरुमध्ये अग्रपंक्तिमा पर्छिन् । उनी आफ्नो युट्युब च्यानल अनि व्यक्तिगत…

कलाकार हीट हुँदैमा गुणस्तरीय हुन्छ भन्ने छैन : सीताराम कट्टेल ‘धुर्मुस’

सिताराम कट्टेल अहिलेका चर्चामा रहेका हाँस्य कलाकार हुन् । मेरी बास्सै हाँस्य टेलिसिरियलमा निभाएका विभिन्न भूमिकाका कारण पनि उनी चर्चित बनेका हुन् । उनले अहिलेसम्म जतिवटा भूमिका गरे सबै सफल छन् । हालसम्म उनले ३७ वटा भूमिकामा आफुलाई उतारिसकेका…

सामसुङले सार्वजनिक गर्‍यो दोस्रो फोल्डिङ फोन ‘ग्यालेक्सी जेट फ्लिप’

काठमाडौं । सामसुङ त्यो कम्पनी हो जसले पहिलोपटक फोल्डिङ स्मार्टफोन सार्वजनिक गरेको थियो। गतवर्षको सेप्टेम्बर महिनामा सामसुङले ‘सामसुङ ग्यालेक्सी फोल्ड’ फोल्डिङ फोन सार्वजनिक गरेको थियो। सामसुङले यसैहप्ताको मंगलबार दोस्रो फोल्डिङ फोन ‘ग्यालेक्सी जेट फ्लिप’ सार्वजनिक गरेको हो। अमेरिकाको सान…

योग र ध्यान गर्नेबित्तिकै अनुभव गर्न सकिन्छ यस्तो परिवर्तन

तपाईंको उमेर जतिसुकै होस् । तपाईंको अवस्था जस्तोसुकै होस् । योग गर्नका लागि कुनै छेकबार छैन । जहाँ पनि, जहिले पनि तपाईंले योगलाई आफ्नो दैनिकीको हिस्सा बनाउन सक्नुहुन्छ । हामीकहाँ योगको अभ्यास सदियौंदेखि हुँदै आएको छ । हाम्रा पूर्खाहरूले…

टेलिकमले नै नि:शुल्क भ्वाइस प्याक देखि एसएमस र डेटा दिदै !!

मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ । लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो । ब्यालेन्स शून्य भएको र…

कोरोनाको कहरमा बेखबर छन् नायक अनमोल !!

अहिले संसारभरका नागरिक कोरोना भाइरस (कोभिड–१९) को संत्रासमा छन् । कोरोना भाइरसको संक्रमण फैलिएका सबैजसो देशमा जोखिम कम गर्न लकडाउन गरिएको छ । लकडाउन भएका मुलुकका सेलिब्रेटीहरु आफ्ना शुभेच्छुकलाई संयमित हुन र आफ्नो स्वास्थ्यको ध्यान दिनका लागि विभिन्न माध्यमवाट…
ALL DEMOS BUY NOW
×
Want to get this site?
Yes, Import Demo