बिहिबारसम्म हावाहुरी, चट्याङ र असिनासहित वर्षा हुनसक्ने (३ दिनको जानकारी)
काठमाडौं । आज (मंगलबार)देखि बिहीबारसम्म हावाहुरी, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। साथै हावाहुरी, चट्याङ र असिनाको पनि उत्तिकै सम्भावना छ। ‘अहिले पनि…

